Posts

Featured Post

लाली गुराँस लघुबित्तको नाफा मा उछाल

चालू आर्थिक बर्ष को पहिलो त्रैमासिकमा १ करोड १ लाख ६२ हजार नाफा कमाएको छ भने यसै आवधी मा गत बर्ष जम्मा ९३ लाख ३२ हजार नाफा गरेको थियो चुक्ता पुजि ११ करोड ५८ लाख रहेको छ जगेडा कोष मा ३ करोड ६० लाख रहेको छ प्रतिसेयर आम्दानी ३५.०९ प्रतीसेयर नेटवर्थ १३१.९६

बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण सुची

Image
धितोपत्र वोर्डले ४६ वटा संस्थालाई योग्य संस्थापक लगानीकर्ता रुपमा काम गर्ने अनुमति दिएको छ । विभिन्न संस्था तथा कम्पनी हरुलाई बजारमा प्रवेश गराउनको लागि अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेको वुक विल्डिङ्ग  विधिबाट सेयर निष्काशन गरिन्छ ।   बुक बिल्डिङ्ग भनेको के हो ? वुक विल्डिङ्ग  विधिबाट सेयर निष्काशन कसरी गरिन्छ जानकारी तल को भिडियोमा छ   बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण ।  सि.नं.              कम्पनी÷संस्थाको नाम     ठेगाना   १           प्रभु क्यापिटल लि. कमलादी, काठमाडौं ।  २            मुक्तिनाथ क्यापिटल लि. कमलादी,काठमाडौं ।  ३             एनआइसी एशिया क्यापिटल लि. बबरमहल, काठमाडौं ।  ४            अल्फा क्यापिटल लि. कामनपा–१, काठमाडौं ।  ५            आरविवि मर्चेण्ट बैंकिङ्ग लि. टेकु, काठमाडौं ।  ६            लुम्बिनी विकास बैंक लि. डिल्लीबजार, काठमाडौं ।  ७            सप्तकोशी डेभलपमेन्ट बैंक लि. विराटनगर, मोरङ्ग ।  ८            हिमालयन क्यापिटल लि. ठमेल, काठमाडौं ।  ९            ग्लोबल आइएमई बैंक लि. कमलादी, काठमाडौं ।  १०          ग्लोबल आइएमई क्यापिटल

बुक बिल्डिङ्ग भनेको के हो ? यो कसरी निकालिन्छ

Image
 बुक बिल्डिङ्ग  भनेको के हो ? कुनै पनि संस्थाले प्रारम्भिक धितो पत्र (IPO) निष्काशन गर्दा धितो पत्र (IPO)को मुल्य निर्धारण गर्ने विधिलाई बुक बिल्डिङ्ग भनिन्छ  । समान्यतया हामिहरुले रु १०० को दरमा IPO भदै आएका थियौ तर कति मूल्यमा दरमा IPO निकाल्ने निर्धारण गर्ने विधिलाई नै बुक बिल्डिङ्ग भनिन्छ  ।यसमा पहिला मुल्य निर्धारण गरिन्छ अनि मात्र सर्वसाधारणलाइ त्यहि मुल्यको आधार मा IPO गरिन्छ । योग्य संस्थागत लगानी कर्ताहरु .सूचिकृत संगठित संस्था  .सामुहिक लगानी कोष  (Mutual fund) .मचेन्ट बैंक (Capital bank) .मान्यता प्राप्त अबकाश कोष  .बोर्डबाट मान्यता प्राप्त कोष र सस्थाहरु योग्य संस्थागत लगानी कर्ताको रुपमा काम गर्नलाई कम्तीमा पनि नेटवर्थ १० करोड हुनुको साथै धितो पत्र वोर्ड वाट स्वीकृति लिनुपर्दछ  यस विधिमा मूल्य निर्धारण कसरी गरिन्छ ? धितोपत्र निष्काशन गर्ने संस्थाले पहिला धितोपत्र निष्कासन तथा विक्री ( Capital Bank or Merchandise bank)      गर्ने संस्थासंग परामर्श गरि  योग्य संस्थागत लगानी कर्ताहरुको लागि निष्काशन सम्वन्धी विवरण पत्र निकाल्छ । यसमा निष्काशन गर्ने धितोपत्र संख्या ,अनुमानित म

अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन

Image
अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन गर्न धितो पत्र बोडले अनुमति दिएको छ । Nepal infrastructure bank limited bank द्धारा सर्वसाधारणलाई ८ अर्व अर्थात ८ करोड कित्ता शेयर ल्याउन को लागि अनुमति पाएको छ । संस्थाको नाम  : Nepal Infrastructure bank limited क्षेत्र : बैक                                                       पूजी संरचना Public Share: 80000000    ८ करोड कित्ता  Promoter share :12000000  १२ करोड कित्ता  Total share :  200000000     २० करोड कित्ता  Issue Capital : NIBLE ACE Capital ltd बित्तिय विवरण आ व ७६।७७ हालको चूक्ता पूजी  : १२ अर्व हरेको छ । पछिको चूक्ता पूजी    :    २० अर्व हुने छ ।  खुद नाफा आ व     :   रु ८४।७१ करोड प्रतिशेयर आम्दानी    :    ७।०६ नेट वर्थ     :   ११३।६२ कुल सम्पति   :    १३९७  करोड निश्क्रिय कर्जा    :    ०

स्पर्स लघुबित्तको बिवरण पत्र र आर्थिक आवस्था यस्तो रहेको छ

Image
  स्पर्स लघुबित्तमा रु १००० हुनेले पनि  IPO  भर्न पाउने छन ।१० जिल्ला कार्य छेत्र भएको स्पर्स लघुबित्तले छिटो मा यही फाल्गुन २६ देखी २९ गते र ढिलोमा चैत २५ गते सम्म लाई इपिओ भर्ने मिती तोकेको छ । स्पर्स लघुबित्तको इपिओ सम्बन्धी केहि जानकारी निस्कशन्:जम्मा कित्ता  २ लाख ६९ हजार ६३० सेयर सर्वसाधारणलाई :२ लाख ५२ हजार कित्ता सामूहिक लगानी कोषलाई :१३ हजार ४८२ कित्ता कर्मचारीलाई :४ हजार १४८ कित्ता  सेयर सर्वसाधारणले न्युनतम १० कित्ता देखी १ हजार ३४० कित्ता सम्म भर्न पाउने  मेरो सेयरको आस्वा बाट पनि निबेदन दिन सकिने  सेयर पर्न सक्ने सम्भावना IPO भरेका सबै लाई शेयर दिने समान्य मान्यता हुन्छ ,यदि इपो खुलेको कित्ता भन्दा नि धेरै ले निदेदन दिए भनेनी सके सम्म सब लाई दिने नसके १० १० कित्ता जति लाई पुग्छ गोला प्रथा बाट दिने भन्ने हुन्छ ,इपो को खुलेको दोश्रो ,या तेस्रो दिन मै कति धेरै ले निबेदन दिए थाहा हुन्छ ,यति धेरै ले निबेदन दिएछन भने तपाईं ले १००००० को भरेनी १००० को भरेनी तपाइले पाहुने १० कित्ता नै हो  सुचिकृत हुन सक्ने मुल्य  Listing Range  १०० देखी ३२० सम्म स्पर्स