Posts

Showing posts from March, 2019

स्पर्स लघुबित्तको बिवरण पत्र र आर्थिक आवस्था यस्तो रहेको छ

Image
  स्पर्स लघुबित्तमा रु १००० हुनेले पनि  IPO  भर्न पाउने छन ।१० जिल्ला कार्य छेत्र भएको स्पर्स लघुबित्तले छिटो मा यही फाल्गुन २६ देखी २९ गते र ढिलोमा चैत २५ गते सम्म लाई इपिओ भर्ने मिती तोकेको छ । स्पर्स लघुबित्तको इपिओ सम्बन्धी केहि जानकारी निस्कशन्:जम्मा कित्ता  २ लाख ६९ हजार ६३० सेयर सर्वसाधारणलाई :२ लाख ५२ हजार कित्ता सामूहिक लगानी कोषलाई :१३ हजार ४८२ कित्ता कर्मचारीलाई :४ हजार १४८ कित्ता  सेयर सर्वसाधारणले न्युनतम १० कित्ता देखी १ हजार ३४० कित्ता सम्म भर्न पाउने  मेरो सेयरको आस्वा बाट पनि निबेदन दिन सकिने  सेयर पर्न सक्ने सम्भावना IPO भरेका सबै लाई शेयर दिने समान्य मान्यता हुन्छ ,यदि इपो खुलेको कित्ता भन्दा नि धेरै ले निदेदन दिए भनेनी सके सम्म सब लाई दिने नसके १० १० कित्ता जति लाई पुग्छ गोला प्रथा बाट दिने भन्ने हुन्छ ,इपो को खुलेको दोश्रो ,या तेस्रो दिन मै कति धेरै ले निबेदन दिए थाहा हुन्छ ,यति धेरै ले निबेदन दिएछन भने तपाईं ले १००००० को भरेनी १००० को भरेनी तपाइले पाहुने १० कित्ता नै हो  सुचिकृत हुन सक्ने मुल्य  Listing Range  १०० देखी ३२० सम्म स्पर्स

How to choose best stock

Image
How to choose profitable stock Before buy a stock you have to consider this factor.Every investor want increase his stock after buy.if you are new investor in stock market just flow the simple rule to buy best stock.  Technical analysis is evaluation of stock and share market condition. Today we are talking some fundamental analysis. Its study every things of company and financial reports. Some factor is here you have to see before buy a stock .       Search information about company     See financial reports              ·              Earning per share (EPS)              ·              Price earning ratio (P/E ratio)              ·              Dividend yield              ·              Debt to equity              ·              ROE              ·              Income and Expensive     Volume of trade     Take inside information     Search Information about company      You are thinking a buy share in a first time then you collect all     

घर मा मोवाईल बाट नै IPO/FPO कसरी भर्ने र के के चाहिन्छ

Image
घर वा विदेश मै वसेर मोवाइल बाट नै IPO/FPO  कसरी र कहाँ बाट भर्न सकिन्छ र के के चाहिन्छ ।   यदि तपाई शेयरमा नयाँ हुनुहुन्छ र शेयरमा लगानी गर्न चाहानु हुन्छ भने हल्लाको भरमा लगानी नगरेकै राम्रो हुनेछ ।शेयर बजारको बारेमा सिक्नलाई IPO मा लगानी गरेर सुरु गर्नुपर्दछ । IPO शेयर भनेको कुनै पनि कम्पनी वा संस्थाले पहिलो पटक सर्वसाधारणहरुको लागि निष्कासन गरेको शेयर लाई IPO भनिन्छ । यो घरमा मोवाइल बाट नै भर्न पनि सकिन्छ । अव प्रश्न आउछ IPO   कसरी , कहाँ बाट भर्न सकिन्छ र के के चाहिन्छ । IPO भर्न निम्न्ना कुराहरु तपाई सँग हुनु पर्दछ । ·        Bank account ·      Demat account ·      Meroshare id ·      CRN number ·      Email id ·      Pan number                Bank Account कुनै पनि बैंकमा गएर तपाई खाता खोल्न सक्नु हुन्छ । पैसा राख्ने खाता लाई bank account   भनिन्छ ।   Demat Account शेयर राख्ने खातालाई डिम्याट खाता भनिन्छ ।तपाईले भरेको IPO/FPO  मा परेको शेयर यहि खातामा आउछ । Demat account  बैंक मा नै खोल्न सकिन्छ । तपाईको Bank Account  भएकै बैंक मा डिम्य

सरकारले ल्याएको जनताको जलविद्युत आयोजना कार्यक्रम सम्बन्धिमा गरिएको बिशेष कानुनी ब्यवस्था

Image
ने पालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी जनताको लगानीमा जलविद्युत उत्पादन गर्ने  कार्यक्रममा सरकारले सर्वसाधारण नेपालीलाई सहभागी गराउने उद्धेश्यले नेपाल सरकारले सर्वसाधारण जनाताको लागि ब्यवस्था गरिएको ४९ प्रतिशत संकलनको लागि गरिने शेयर निष्काशन तथा बाडफाडलाई ब्यवस्थित गर्ने सम्बन्धमा बिशेष कानुनी ब्यवस्था गरिएको छ । निष्काशन नियमावाली २०७३ मा दोस्रो संशोधन गरी देहाय अनुसारको बिशेष ब्यवस्था गरिएको छ । नेपाल सरकारको ५१ प्रतिशत शेयार स्वामित्व भएको जलबिधुत कम्पनिले आयोजनाको बिस्तुत डिजाइन प्रतिबेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण आवधी खुलाई तयार गरिएको आधिकारिक बिवरण तयार भएए संस्थपकहरुले लिन कबुल गरको शेयर रकमको १० प्रतिशत चुक्ता भैसकेको र  आयोजना  निर्माणको लागी फाइनान्सियल  क्लोजर भैसकेको वा सो को लागी आशय पत्र प्राप्त  भएको आवस्थामा  नेपाल सरकार बत स्विकृत कार्यकम बमोजिम सर्वसधारण बाट पुजिं संकलन गरी जलबिधुत आयोजना निर्माण गर्न सेयर तथा डिबेन्चार निष्कशन गर्ने सक्ने ब्यावस्था गरिएको छ । जलबिधुत कम्पनिले सेयरको सर्वाजनिक निष्कशन गर्दा त्यस्तो सेय

यहि फागुन २३ गते खुल्दै गरेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL)बित्तिय बिवरण यस्तो रहेको छ

Image
  माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL) बित्तिय बिवरण यस्तो रहेको छ माउन्टेन हाइड्रो नेपाल लिमिटेडले फागुन २३ गतेदेखि साधारण सेयर  ( आईपीओ ) निष्कासन गर्ने भएको छ | स्थानीयबासिन्दाले आवेदन नदिएको थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासन बन्द छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ  |                      माउन्टेनले पाँचथरमा २१ .. ६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । हालसम्म ९८ प्रतिशत काम सकिएको छ ।     आयोजनाबाट सर्वसाधारणको लगानी फिर्ता ८ वर्ष २ महिना रहेको छ । आर्थिक वर्ष ०७७ / ०७८ सम्म कम्पनीको खुदसम्पत्ति ऋणात्मक भई   ९७ . ९८   रुपैयाँ हुने छ | यस्तै प्रतिसेयर आम्दानी   ३ रुपैयाँ ६३ पैसा मात्र हुने कम्पनीले जानकारी दिएको छ ।   प्रतिसेयर   नेटवर्थ ९३ . ९१ छ