स्पर्स लघुबित्तको बिवरण पत्र र आर्थिक आवस्था यस्तो रहेको छ

 स्पर्स लघुबित्तमा रु १००० हुनेले पनि  IPO भर्न पाउने छन ।१० जिल्ला कार्य छेत्र भएको स्पर्स लघुबित्तले छिटो मा यही फाल्गुन २६ देखी २९ गते र ढिलोमा चैत २५ गते सम्म लाई इपिओ भर्ने मिती तोकेको छ ।


स्पर्स लघुबित्तको इपिओ सम्बन्धी केहि जानकारी

  • निस्कशन्:जम्मा कित्ता  २ लाख ६९ हजार ६३०
  • सेयर सर्वसाधारणलाई :२ लाख ५२ हजार कित्ता
  • सामूहिक लगानी कोषलाई :१३ हजार ४८२ कित्ता
  • कर्मचारीलाई :४ हजार १४८ कित्ता 
  • सेयर सर्वसाधारणले न्युनतम १० कित्ता देखी १ हजार ३४० कित्ता सम्म भर्न पाउने 
  • मेरो सेयरको आस्वा बाट पनि निबेदन दिन सकिने 

सेयर पर्न सक्ने सम्भावना

IPO भरेका सबै लाई शेयर दिने समान्य मान्यता हुन्छ ,यदि इपो खुलेको कित्ता भन्दा नि धेरै ले निदेदन दिए भनेनी सके सम्म सब लाई दिने नसके १० १० कित्ता जति लाई पुग्छ गोला प्रथा बाट दिने भन्ने हुन्छ ,इपो को खुलेको दोश्रो ,या तेस्रो दिन मै कति धेरै ले निबेदन दिए थाहा हुन्छ ,यति धेरै ले निबेदन दिएछन भने तपाईं ले १००००० को भरेनी १००० को भरेनी तपाइले पाहुने १० कित्ता नै हो 


सुचिकृत हुन सक्ने मुल्य Listing Range 

१०० देखी ३२० सम्म

स्पर्स लघुबित्तकोबिवरणपत्र

 बासलात Balance sheet  and Profit /Loss

Add caption


Comments

Popular Post

यहि फागुन २३ गते खुल्दै गरेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL)बित्तिय बिवरण यस्तो रहेको छ

घर मा मोवाईल बाट नै IPO/FPO कसरी भर्ने र के के चाहिन्छ

बुक बिल्डिङ्ग भनेको के हो ? यो कसरी निकालिन्छ

अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन