Posts

Showing posts from December, 2020

बुक बिल्डिङ्ग भनेको के हो ? यो कसरी निकालिन्छ

Image
 बुक बिल्डिङ्ग  भनेको के हो ? कुनै पनि संस्थाले प्रारम्भिक धितो पत्र (IPO) निष्काशन गर्दा धितो पत्र (IPO)को मुल्य निर्धारण गर्ने विधिलाई बुक बिल्डिङ्ग भनिन्छ  । समान्यतया हामिहरुले रु १०० को दरमा IPO भदै आएका थियौ तर कति मूल्यमा दरमा IPO निकाल्ने निर्धारण गर्ने विधिलाई नै बुक बिल्डिङ्ग भनिन्छ  ।यसमा पहिला मुल्य निर्धारण गरिन्छ अनि मात्र सर्वसाधारणलाइ त्यहि मुल्यको आधार मा IPO गरिन्छ । योग्य संस्थागत लगानी कर्ताहरु .सूचिकृत संगठित संस्था  .सामुहिक लगानी कोष  (Mutual fund) .मचेन्ट बैंक (Capital bank) .मान्यता प्राप्त अबकाश कोष  .बोर्डबाट मान्यता प्राप्त कोष र सस्थाहरु योग्य संस्थागत लगानी कर्ताको रुपमा काम गर्नलाई कम्तीमा पनि नेटवर्थ १० करोड हुनुको साथै धितो पत्र वोर्ड वाट स्वीकृति लिनुपर्दछ  यस विधिमा मूल्य निर्धारण कसरी गरिन्छ ? धितोपत्र निष्काशन गर्ने संस्थाले पहिला धितोपत्र निष्कासन तथा विक्री ( Capital Bank or Merchandise bank)      गर्ने संस्थासंग परामर्श गरि  योग्य संस्थागत लगानी कर्ताहरुको लागि निष्काशन सम्वन्धी विवरण पत्र निकाल्छ । यसमा निष्काशन गर्ने धितोपत्र संख्या ,अनुमानित म

अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन

Image
अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन गर्न धितो पत्र बोडले अनुमति दिएको छ । Nepal infrastructure bank limited bank द्धारा सर्वसाधारणलाई ८ अर्व अर्थात ८ करोड कित्ता शेयर ल्याउन को लागि अनुमति पाएको छ । संस्थाको नाम  : Nepal Infrastructure bank limited क्षेत्र : बैक                                                       पूजी संरचना Public Share: 80000000    ८ करोड कित्ता  Promoter share :12000000  १२ करोड कित्ता  Total share :  200000000     २० करोड कित्ता  Issue Capital : NIBLE ACE Capital ltd बित्तिय विवरण आ व ७६।७७ हालको चूक्ता पूजी  : १२ अर्व हरेको छ । पछिको चूक्ता पूजी    :    २० अर्व हुने छ ।  खुद नाफा आ व     :   रु ८४।७१ करोड प्रतिशेयर आम्दानी    :    ७।०६ नेट वर्थ     :   ११३।६२ कुल सम्पति   :    १३९७  करोड निश्क्रिय कर्जा    :    ०