बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण सुची


धितोपत्र वोर्डले ४६ वटा संस्थालाई योग्य संस्थापक लगानीकर्ता रुपमा काम गर्ने अनुमति दिएको छ ।

विभिन्न संस्था तथा कम्पनी हरुलाई बजारमा प्रवेश गराउनको लागि अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेको वुक विल्डिङ्ग  विधिबाट सेयर निष्काशन गरिन्छ । 

 बुक बिल्डिङ्ग भनेको के हो ? वुक विल्डिङ्ग  विधिबाट सेयर निष्काशन कसरी गरिन्छ जानकारी तल को भिडियोमा छ  



बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण ।

 सि.नं.              कम्पनी÷संस्थाको नाम     ठेगाना 
 १           प्रभु क्यापिटल लि. कमलादी, काठमाडौं । 
२            मुक्तिनाथ क्यापिटल लि. कमलादी,काठमाडौं । 
३             एनआइसी एशिया क्यापिटल लि. बबरमहल, काठमाडौं । 
४            अल्फा क्यापिटल लि. कामनपा–१, काठमाडौं । 
५            आरविवि मर्चेण्ट बैंकिङ्ग लि. टेकु, काठमाडौं । 
६            लुम्बिनी विकास बैंक लि. डिल्लीबजार, काठमाडौं । 
७            सप्तकोशी डेभलपमेन्ट बैंक लि. विराटनगर, मोरङ्ग । 
८            हिमालयन क्यापिटल लि. ठमेल, काठमाडौं । 
९            ग्लोबल आइएमई बैंक लि. कमलादी, काठमाडौं । 
१०          ग्लोबल आइएमई क्यापिटल लि. कमलादी, काठमाडौं । 
११          ग्लोबल आइएमई समुन्त योजना–१ कमलादी, काठमाडौं । 
१२          सिभिल क्यापिटल मार्केट लि. सुन्धारा, काठमाडौं । 
१३          के.सी.एल अस्टचूट क्यापिटल लि. हात्तिसार, काठमाडौं । 
१४          सिद्धार्थ क्यापिटल लि. नक्साल, काठमाडौं । 
१५          सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटार, काठमाडौं । 
१६          माछापुच्छ्रे क्यापिटल लि. जमल, काठमाडौं ।
 १७        माछापुच्छ्रे बैंक लि. लाजिम्पाट, काठमाडौं । 
१८          नेशनल मर्चेण्ट बैंकर लि. डिल्लीबजार, काठमाडौं । 
१९          नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. हात्तिसार, काठमाडौं । 
२०          बि.ओ.के. क्यापिटल मार्केट लि. कमलादी, काठमाडौं । 
२१          एनआईबिएल एस क्यापिटल लि. लाजिम्पाट, काठमाडौं । 
२२          एनआईबिएल सहभागिता फण्ड लाजिम्पाट, काठमाडौं । 
२३           एनआईबिएल प्रगति फण्ड लाजिम्पाट, काठमाडौं । 
२४          कृति भेन्चर फण्ड लि. वागदरवार, काठमाडौं । 
२५           गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि पुल्चोक, ललितपुर । 
२६          कुमारी क्यापिटल लि. नक्साल, काठमाडौं । 
२७           सेञ्चुरी क्यापिटल मार्केट्स लि. कमलादी, काठमाडौं । 
२८           प्रभु बैंक लि. बबरमहल, काठमाडौं । 
२९          आकाश क्यापिटल लि. थापाथली, काठमाडौं । 
३०           लक्ष्मी क्यापिटल मार्केट लि. नयाँ बानेश्वर, काठमाडौं । 
३१          लक्ष्मी उन्नती कोष नयाँ बानेश्वर, काठमाडौं । 
३२          लक्ष्मी इक्वीटि फण्ड नयाँ बानेश्वर, काठमाडौं । 
३३           एनएलजी इन्स्योरेन्स कम्पनी लि. लाजिम्पाट, काठमाडौं । 
३४           टिम भेञ्चर्स प्रा. लि. चवहिल, काठमाडौं । 
३५           हाथवे इन्भेष्टमेन्ट नेपाल लि. लैनचौर, काठमाडौं । 
३६         आइएमई इन्भेष्टमेन्ट प्रा. लि. पानीपोखरी, काठमाडौं । 
३७         डि.डि. इन्भेष्टमेन्ट प्रा. लि. ठमेल, काठमाडौं । 
३८        आइएमई होल्डिङ्ग प्रा. लि. कान्तीपथ, काठमाडौं । 
३९         सानिमा क्यापिटल लि. पुतलिसडक, काठमाडौं । 
४०         सानिमा इक्वीटी फण्ड पुतलिसडक, काठमाडौं । 
४१         रिलायन्स लाइफ इन्स्योरन्स लि. नयाँ बानेश्वर, काठमाडौं । 
४२         सिद्धार्थ बैंक लि. हात्तिसार, काठमाडौं । 
४३         मेगा क्यापिटल मार्केट्स लि. त्रिपुरेश्वर, काठमाडौं । 
४४        सन्राइज क्यापिटल लि. कमलपोखरी, काठमाडौं । 
४५       सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ नक्साल, काठमाडौं । 
४६         सिद्धार्थ इक्वीटी फण्ड नक्साल, काठमाडौं ।

Comments

Popular Post

यहि फागुन २३ गते खुल्दै गरेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL)बित्तिय बिवरण यस्तो रहेको छ

घर मा मोवाईल बाट नै IPO/FPO कसरी भर्ने र के के चाहिन्छ

बुक बिल्डिङ्ग भनेको के हो ? यो कसरी निकालिन्छ

अहिले सम्मकै ठूलो IPO विक्री निष्काशन

स्पर्स लघुबित्तको बिवरण पत्र र आर्थिक आवस्था यस्तो रहेको छ