Posts

Showing posts from October, 2024

लाली गुराँस लघुबित्तको नाफा मा उछाल

चालू आर्थिक बर्ष को पहिलो त्रैमासिकमा १ करोड १ लाख ६२ हजार नाफा कमाएको छ भने यसै आवधी मा गत बर्ष जम्मा ९३ लाख ३२ हजार नाफा गरेको थियो चुक्ता पुजि ११ करोड ५८ लाख रहेको छ जगेडा कोष मा ३ करोड ६० लाख रहेको छ प्रतिसेयर आम्दानी ३५.०९ प्रतीसेयर नेटवर्थ १३१.९६