स्पर्स लघुबित्तमा रु १००० हुनेले पनि IPO भर्न पाउने छन ।१० जिल्ला कार्य छेत्र भएको स्पर्स लघुबित्तले छिटो मा यही फाल्गुन २६ देखी २९ गते र ढिलोमा चैत २५ गते सम्म लाई इपिओ भर्ने मिती तोकेको छ । स्पर्स लघुबित्तको इपिओ सम्बन्धी केहि जानकारी निस्कशन्:जम्मा कित्ता २ लाख ६९ हजार ६३० सेयर सर्वसाधारणलाई :२ लाख ५२ हजार कित्ता सामूहिक लगानी कोषलाई :१३ हजार ४८२ कित्ता कर्मचारीलाई :४ हजार १४८ कित्ता सेयर सर्वसाधारणले न्युनतम १० कित्ता देखी १ हजार ३४० कित्ता सम्म भर्न पाउने मेरो सेयरको आस्वा बाट पनि निबेदन दिन सकिने सेयर पर्न सक्ने सम्भावना IPO भरेका सबै लाई शेयर दिने समान्य मान्यता हुन्छ ,यदि इपो खुलेको कित्ता भन्दा नि धेरै ले निदेदन दिए भनेनी सके सम्म सब लाई दिने नसके १० १० कित्ता जति लाई पुग्छ गोला प्रथा बाट दिने भन्ने हुन्छ ,इपो को खुलेको दोश्रो ,या तेस्रो दिन मै कति धेरै ले निबेदन दिए थाहा हुन्छ ,यति धेरै ले निबेदन दिएछन भने तपाईं ले १००००० को भरेनी १००० को भरेनी तपाइले पाहुने १० कित्ता नै हो सुचिकृत हुन सक्ने मुल्य Listing Range १०० देखी ३२० सम्म स्पर्स
Comments
Post a Comment